उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिस चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पा…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल
दमौली / कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली ...

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
गोरखा / बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख ...

मौसम खुलेसँगै रमणीय देखियो सन्दकपुर(तस्बिरहरु)
काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रमा मौसम खुलेसँगै घुमफिरका लागि अनुकूल वातावरण बनेको छ । प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा र हिमाली दृश्यावलोकनका लागि परिचित सन्दकपुर क्षेत्र इलामको प्रमुख पर्यटकीय गन्तव्य हो । ...

४ दिनमा ८ हजार रुपैयाँ भन्दा धेरैले घट्यो सुनको भाउ
काठमाडौं । पछिल्लो ४ दिन लगातार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनमा ८ हजार १०० रूपैयाँले सुनको मूल्य घटेको हो । आइतबार २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ । यो ४ दिनमा लगातार सुनको मूल्य घटेको छ । सोमबार २ हजार ...


