टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथोबाट पाँचौंमा झरे

२८ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

विचार र प्रदेश फरक भए पनि राष्ट्र निर्माणको सङ्कल्प एउटै हुनुपर्छ : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौं, असोज २८। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र राजनीतिक विचार फरक भए पनि राष्ट्र निर्माणको साझा सङ्कल्प एउटै हुनुपर्ने बताउनुभएको छ। उहाँले समृद्ध नेपाल, सशक्त प्रदेश र सुखी नेपालीको लक्ष्य हासिल गर्न सबै प्रदेशबीच आपसी सहकार्य, एकता र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो। दुई दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनपछि आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा ...

भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ । भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो । ...

कबुलियती वनमा अब साहसिक पर्यटन र होटल निर्माण अनुमति
अध्यादेश मार्फत सरकारले कबुलियती वनलाई पर्यटकीय गतिविधिका पूर्वाधार बनाउन खुला गर्ने नीति ल्याएको हो । ...

मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । ...


