भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता

<p>भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ ।</p> <p>भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो ।</p>
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राष्ट्र बैंक भन्छ- स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल
केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल भएको देखाएको हो । ...

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलोगरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । ...

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित
सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ । ...



