Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार

10/15/2026, 3:46:06 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मा कारोबार भएको थियो । आज बैंकिंग, उत्पादन, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने नेपाल हिमालायन एभरेष्ट इन्सुरेन्सको शेयर ६.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २३ करोड ६१ लाख बराबरको कारोबार भएको छ भनेअपि पावरको २२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : केपी ओली
OthersJust now

हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । ...

अनलाइन खबर
पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान-अवतरण सहज बनाउने प्रक्रिया अघि बढ्यो
OthersJust now

पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान-अवतरण सहज बनाउने प्रक्रिया अघि बढ्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो । ...

अनलाइन खबर
म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल
OthersJust now

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल

२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।… ...

अनलाइन खबर
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
OthersJust now

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो । त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play