२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

काठमाण्डु– नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो। यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

काठमाडौं- १६ लाई प्रयागराज सिंह सुवाल स्मृति कप
बुधबार भएको फाइनल खेलमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ लाई २–१ गोलले पराजित गर्दै वडा नम्बर १६ ले उपाधि उचालेको हो । ...

साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा
काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, सेवा प्रवाहमा सुधार र द्विपक्षीय सम्बन्ध विस्तारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतक नेपाली श्रमिकको शव नेपाल पठाउने प्रक्रिया छिटो बनाउने तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने ...

कपिलवस्तुमा व्यवसायीले गरे आत्मदाहको प्रयास
बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको टोलीले चामल बोकेको पिकअप नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार... ...

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवा… ...


