साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक: लगातार तेस्रो वर्ष जिते लिडिङ रिभरफ्रन्ट अवार्ड

२९ असोज, काठमाडौं। पृथ्वी राजमार्गको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (SATA) २०२६ मा लगातार तेस्रो वर्ष ‘लिडिङ रिभरफ्रन्ट रिसोर्ट’को उपाधि जित्दै ह्याट्रिक गरेको छ। काठमाडौं र पोखराको मध्यभागमा रहेको यो रिसोर्ट पारिवारिक छुट्टी, स्विमिङ, आउटडोर जाकुजी र इभेन्टका लागि Nepalese तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाइ बन्दै गएको छ। पृथ्वी राजमार्गमा पर्ने चितवनको चुम्लिङटारस्थित […] The post साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक: लगातार तेस्रो वर्ष जिते लिडिङ रिभरफ्रन्ट अवार्ड appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा
भारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो। बुधबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.४ प्रतिशत ...

कृषि विकास बैंकद्वारा ‘समष्टि’को १२२ औँ अङ्क विमोचन
२९ असोज, काठमाडौं। कृषि विकास बैंक लिमिटेडको साहित्यिक प्रकाशन समष्टिको १२२ औं अङ्क विमोचन गरिएको छ । आज एक समारोहका बिच बैंकको मुख्य कार्यालयस्थित सभाहलमा सम्पन्न उक्त कार्यक्रम बैंक सन्चालक समिति सदस्य विनोदकुमार गुरागाईको प्रमुख आतिथ्यता तथा समष्टि साहित्यिक पत्रिकाका संरक्षक तथा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख […] The post कृषि विकास बैंकद्वारा ...

सिडिजन्स बैंक र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच समझदारी
२९ असोज, काठमाडौं। सिटीजन्स् बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटीजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटीजन्स् बैंकका कार्डवाहक, प्रिभिलेज कार्ड वाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौँमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र […] The post सिडिजन्स बैंक ...

विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड
विद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षण, हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा काठमाडौंमा आयोजित ‘ग्रीन डिजिटल नेपालः इ–वेस्ट संवाद २०२६’ मा सहभागी वक्ताहरूले विद्युतीय फोहोरलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई आर्थिक तथा औद्योगिक विकासको अवसरका रूपमा समेत लिनुपर्ने बताएका हुन्। आहा नेपालको आयोजना तथा ...


