सिडिजन्स बैंक र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच समझदारी

२९ असोज, काठमाडौं। सिटीजन्स् बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटीजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटीजन्स् बैंकका कार्डवाहक, प्रिभिलेज कार्ड वाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौँमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र […] The post सिडिजन्स बैंक र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच समझदारी appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन
अमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका अनुसार तीन वर्षभन्दा बढी समयदेखि एलेक्सा र इकोका उपाध्यक्षका रूपमा काम गर्दै आएका ड्यानियल राउशले आगामी महिना यो विभागको जिम्मेवारी छाड्नेछन्। उनी अमेजनमा १७ वर्षदेखि कार्यरत छन्। रोयटर्सका अनुसार कार्यक्रम तथा विश्वव्यापी ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
२९ असोज, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, […] The post राजमार्गका होटल तथा ...

टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा
भारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो। बुधबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.४ प्रतिशत ...

कृषि विकास बैंकद्वारा ‘समष्टि’को १२२ औँ अङ्क विमोचन
२९ असोज, काठमाडौं। कृषि विकास बैंक लिमिटेडको साहित्यिक प्रकाशन समष्टिको १२२ औं अङ्क विमोचन गरिएको छ । आज एक समारोहका बिच बैंकको मुख्य कार्यालयस्थित सभाहलमा सम्पन्न उक्त कार्यक्रम बैंक सन्चालक समिति सदस्य विनोदकुमार गुरागाईको प्रमुख आतिथ्यता तथा समष्टि साहित्यिक पत्रिकाका संरक्षक तथा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख […] The post कृषि विकास बैंकद्वारा ...


