महाकालीमा बेपत्ता सशस्त्रका असई थारुको शव फेला

महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई सागरराज थारुको शव भेटिएको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारुको शव फेला परेको हो। भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बोटबाट खसेर गत शनिबार महाकाली नदीमा थारु बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले समेत उनको खोजी गरिरहेको थियो। म...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News
_T1ntlMx9vH.jpg)
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथाङ्कामा पनि यसै वर्ष पुग्ने
काठमाडौँ । सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले भरपर्दो विद्युत् सेवा पाउने सुनिश्चित भएको... ...

नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी, मूल्य कति?
इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो। काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो। नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक वि... ...

इजरायली अदालतको आदेश कार्यान्वयन नहुँदा वेस्ट बैंकका प्यालेस्टिनी बने भूमिहीन
काठमाडौँ । इजरायलको सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरे पनि कब्जा गरिएको वेस्ट बैंकका प्यालेस्टिनी नागरिकले घरजग्गा फिर्ता पाउन सकेका छैनन् । यसले इजरायली न्याय प्रणालीको सीमालाई उजागर गरेको छ ।... ...

रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नेपालमा, ‘इन्डी’ स्कुटरको मूल्य ३ लाख ७० हजार
काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालस्थित नारायण चौर, सामा मार्गमा स्टोर खोलेको हो । नयाँ स्टोरबाट ग्राहकले कम्पनीको विद्युतीय स्कुटर ‘इन्डी’को टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् । बिक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले भीमसेनस्थानस्थित भीजी […] ...


