नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी, मूल्य कति?

इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो। काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो। नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक वि...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

आफ्नै बायोपिक सेटमा भावुक बने मदनकृष्ण
काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ निर्माण भइरहेको छ । आफ्नै जीवनकथा पर्दामा उतारिँदै गर्दा छायाङ्कन सेटमा पुगेका मदनकृष्ण निकै भावुक बनेका छन् ।... ...

६ अर्ब ५४ करोड खर्चेर १०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारिँदै
काठमाडौं । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढिरहेका बेला सरकारले ठूला विद्यालयको भौतिक पूर्वाधार सुधारलाई प्राथमिकता दिएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आएका र दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको संरचना विस्तार गर्न सरकारले चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार, योजनाको पहिलो चरणमा ८९ वटा ...

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन
बनेपा, असोज २८ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । प्रधानमन्त्री शाह बुधबार बिहान करिब... ...

लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त
काठमाडौँ। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समिति बैठकले उनलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। हाल बैंककै सिनियर डेपुटी सिइओ र चिफ क्रेडिट अफिसरको रुपमा कार्यरत भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा लागू हुने बैंकले जनाएको छ। ...


