लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

काठमाडौँ। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समिति बैठकले उनलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। हाल बैंककै सिनियर डेपुटी सिइओ र चिफ क्रेडिट अफिसरको रुपमा कार्यरत भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा लागू हुने बैंकले जनाएको छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

सुदूरपश्चिमको बजेट : नेकपाभित्र सहमति, एमालेभित्र असन्तुष्टि कायम
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र सहमति जुटे पनि नेकपा एमालेभित्र भने विवाद चर्किएको छ । चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट प्रदेश... ...

३ दिनमा १ लाख ३० हजारले लिए दसैँका लागि अग्रिम टिकट
बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व... ...

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
उदयपुर।दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ। त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर ...

साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएकी छन्। मध्यपूर्वमा बढ्दो तनाव र... ...


