एनपीएलका दुई संस्करण : जनकपुर र लुम्बिनी च्याम्पियन, रनमा मिलान्था र रोसिङ्टन अघि

२६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले उपाधि जितेका छन् । सन् २०२४ मा भएको पहिलो संस्करणको उपाधि जनकपुरले जितेको थियो भने सन् २०२५ को दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेको थियो । दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो । पहिलो संस्करणमा च्याम्पियन टोली जनकपुर…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सुदूरपश्चिम बजेट विवाद : एमालेले ह्वीप उल्लंघन गरेका दुई सांसदसँग स्पष्टीकरण सोध्यो
थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गरेका छन् । ...

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गरेका थिए। उक्त ...

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाण्डु – प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका छन् । नेपाली सेनाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए । भ्रमणका क्रममा उनले बेलायतको […] ...

काठमाडौंमा भित्रिए भेडा, च्यांग्रा (फोटो फिचर)
दसैं लागेसँगै काठमाडौंमा पनि च्याङ्ग्रा, भेडा, खसी, बोका काठमाडौं भित्र्याइएको छ। ...


