औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौँ । सरकारले चीन, भारत र अमेरिका लगायत देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिस नाम अनुमोदन गरेको हो... ...

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ। नेपल दूरसञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि रु तीन... ...

हिन्द महासागरमा चीनको महत्त्वाकाङ्क्षा : क्षेत्रीय निर्भरतामार्फत रणनीतिक प्रभावको विस्तार
रणनीतिक निर्भरताको लागि यसको खोज ...

अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड
काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सिमकार्ड घरमै पुर्याउने सेवा सुरु गरिएको हो । हुलाक सेवा विभागमा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्नुभयो । उहाँले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गर्नुभएको थियो । सेवाको शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले ...


