पहाड र मधेसमा दसैँका फरक रीत, एउटै सांस्कृतिक भावना

दसैँलाई पहाड र तराई-मधेसमा मनाउने तरिका फरक भए पनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । उनका अनुसार पहाडी क्षेत्रमा टीका, जमरा र देवीपूजाले विशेष महत्त्व पाउने गरेको छ भने तराई-मधेसमा दुर्गापूजा, सामूहिक मेला, भजन-कीर्तन र रामलीलाले दसैँको सांस्कृतिक स्वरूप निर्धारण गर्छन् । दसैँ नेपाली समाजको राष्ट्रिय पर्व हो । यसले परिवारका सदस्यबीचको सम्बन्ध बलियो बनाउनुका साथै समुदायका मानिसलाई सामूहिक रूपमा जोड्ने काम गर्छ । वर्षभरि एकआपसमा भएका मनमुटाव, इस्र्या&nb...
Read Complete Original Article
Published originally on फरकधार
Related News

चाडपर्वमा झापाको सुरक्षाका लागि साढे १२ सय प्रहरी खटाएका छौँ : एसपी खड्का
दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै झापा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षित आवागमन र अवैध वस्तुको ओसारपसार रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार चाडपर्वको सुरक्षाका लागि जिल्लाभर करिब १ हजार २५० प्रहरी परिचालन गरिनेछ । ...

कार्यकर्ता फकाउने देउवा समूहको नयाँ रणनीति : कांग्रेसबाट जितेका सबै जनप्रतिनिधि महाधिवेशन प्रतिनिधि
काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट २०७९ र २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। आगामी मंसिर २१ गतेदेखि छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले स्थानीय तह, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले […] ...

कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउँछौँ : डा. फिर्दोस आलम
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा.मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका हुन् । उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम तथा गतिशील नेतृत्व भएको बताए । थापाले सबैलाई […] ...

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी विजयी भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्। यता थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम […] ...


