कार्यकर्ता फकाउने देउवा समूहको नयाँ रणनीति : कांग्रेसबाट जितेका सबै जनप्रतिनिधि महाधिवेशन प्रतिनिधि

काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट २०७९ र २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। आगामी मंसिर २१ गतेदेखि छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले स्थानीय तह, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

परराष्ट्रका अधिकारी भन्छन्ः हामीले सुनार, खरेल र थापालाई राजदूतमा रोक्न खोजेका थियौं
काठमाण्डु– संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेका दुई र निर्णय ‘होल्ड’ गरेका एक प्रस्तावित राजदूतको नाम सिफारिस नगर्न परराष्ट्र मन्त्रालयले सुरुमै प्रयास गरेको खुलेको छ । समितिले बुधबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका गिरीबहादुर (गिरबहादुर) सुनार र मलेसियाका चूडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको थियो । यस्तै जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको हकमा भने निर्णय ‘होल्ड’ […] ...

अजयबाबुले राखे गौरव, कांग्रेसको इतिहासमा पहिलो दोलखाली पदाधिकारी निर्वाचित
आफ्नो जितलाई थप जिम्मेवारी सम्झने उनले पार्टीका आस्थावान सबैलाई एउटै रूखको छहारीमा आउनसमेत आग्रह गरेका छन् । ...

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् । ५ जना विजेता बनिसकेका छन् भने, अझै धेरै पुरस्कारहरू बाँकी नै छ । ...

संसद् आरोप-प्रत्यारोपमा केन्द्रित भयो, जनताका मुद्दा ओझेलमा परे : खुश्बु ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद् सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जनसरोकारका मुद्दा र कानुनी बहस ओझेलमा परेको बताएकी हुन् । उनले […] ...


