कांग्रेस खस आर्य तर्फको महिला केन्द्रीय सदस्यमा भद्रा पराजुली अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हाल विभिन्न क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको कांग्रेसले जनाएको छ। अहिलेसम्म १ हजार ५ सय मत गणना सकिँदा खस आर्यतर्फको महिला केन्द्रीय सदस्यमा ६ सय ८० मतसहित डा.भद्रा पराजुली भण्डारी सबैभन्दा अगाडि छन्। कांग्रेसको विधानमा खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा ८ जना महिला निर्वाचित हुने व्यस्था छ। पराजुलीपछि सबैभन्दा बढी मत ल्याउनेमा क्रमशः जानुका पन्त, जानकी सिंह, गीता देवकोटा, कृष्णकुमारी बस्नेत, अम्बिका सुवेदी, देवकी गौतम र सरिता तिम्सिना छन्। कसको कति मत?केन्द्रीय सदस्य (खस आर्य महिला)८ पदका लागि ३२ उम्मेदवार अम्बिका सुबेदी ४२५ उर्मिला कँडेल ३१८ कमला लामिछाने १९१ कृष्णकुमारी बस्नेत ४२५ गीता देवकोटा ५०५ गीता सिंखडा १७२ चम्पादेवी खड्का ३९१ जानकी सिंह ४४७ जानुका पन्त ५०७ देवकी गौतम ४१३ नारायणी रायमाझी १७९ निर्मला कुमारी रावल कार्की २१२ निर्मला रिसाल १३५ निर्मला वस्ताकोटी (निरु खड्का) २६६ प्रमिला लम्साल २२३ बसन्ती भाट १७९ बिनिता अधिकारी ४०२ बिन्दु मल्ल ठकुरी (आस्था) २६९ डा. भद्रा पराजुली भण्डारी ६८० माधवी शर्मा वाग्ले १८१ राधाकुमारी कुँवर क्षेत्री १३६ शान्ता बास्कोटा १८० शोभा अधिकारी ३०३ सन्तोषी साउद ऐरी ३६७ सरस्वती भट्ट २०४ अधिवक्ता सरिता तिम्सिना पंगेनी ४०४ सीतादेवी पौडेल २४१ सीता ज्ञवाली १८३ सृजना लामिछाने फुयाँल १३० सुजाता कार्की २२५ सुमनकुमारी संज्याल १४९ हिरा भट्टराई काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हाल विभिन्न क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको कांग्रेसले जनाएको छ। अहिलेसम्म १ हजार ५ सय मत गणना सकिँदा खस आर्यतर्फको महिला केन्द्रीय सदस्यमा ६ सय ८० मतसहित डा.भद्रा पराजुली भण्डारी सबैभन्दा अगाडि छन्। कांग्रेसको विधानमा खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा ८ जना महिला निर्वाचित हुने व्यस्था छ। पराजुलीपछि सबैभन्दा बढी मत ल्याउनेमा क्रमशः जानुका पन्त, जानकी सिंह, गीता देवकोटा, कृष्णकुमारी बस्नेत, अम्बिका सुवेदी, देवकी गौतम र सरिता तिम्सिना छन्। कसको कति मत?केन्द्रीय सदस्य (खस आर्य महिला)८ पदका लागि ३२ उम्मेदवार अम्बिका सुबेदी ४२५ उर्मिला कँडेल ३१८ कमला लामिछाने १९१ कृष्णकुमारी बस्नेत ४२५ गीता देवकोटा ५०५ गीता सिंखडा १७२ चम्पादेवी खड्का ३९१ जानकी सिंह ४४७ जानुका पन्त ५०७ देवकी गौतम ४१३ नारायणी रायमाझी १७९ निर्मला कुमारी रावल कार्की २१२ निर्मला रिसाल १३५ निर्मला वस्ताकोटी (निरु खड्का) २६६ प्रमिला लम्साल २२३ बसन्ती भाट १७९ बिनिता अधिकारी ४०२ बिन्दु मल्ल ठकुरी (आस्था) २६९ डा. भद्रा पराजुली भण्डारी ६८० माधवी शर्मा वाग्ले १८१ राधाकुमारी कुँवर क्षेत्री १३६ शान्ता बास्कोटा १८० शोभा अधिकारी ३०३ सन्तोषी साउद ऐरी ३६७ सरस्वती भट्ट २०४ अधिवक्ता सरिता तिम्सिना पंगेनी ४०४ सीतादेवी पौडेल २४१ सीता ज्ञवाली १८३ सृजना लामिछाने फुयाँल १३० सुजाता कार्की २२५ सुमनकुमारी संज्याल १४९ हिरा भट्टराई
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


