Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आईसीसीको मान्यतासँगै विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

आईसीसीको मान्यतासँगै विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईसीसीको मान्यतासँगै विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण तथा खेल सञ्चालनसम्बन्धी नियमहरू कडा हुने भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

कात्तिक ११ देखि मिठाईमा मूल्य र उपभोग्य मिति अनिवार्य, नमान्नेलाई कारबाही
ताजा खबरJust now

कात्तिक ११ देखि मिठाईमा मूल्य र उपभोग्य मिति अनिवार्य, नमान्नेलाई कारबाही

काठमाडौं । मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले अब बिक्रीस्थलमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको हो। विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार मिठाई उत्पादन गरी ...

केन्द्रबिन्दु
अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग २४ रनले पराजित
ताजा खबरJust now

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा २३२ रन बनाउँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play