एमालेको थिंक ट्याङ्क ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक, नीतिगत बहसलाई डिजिटलबाट अघि बढाइने

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक गरेका छन्। वेबसाइटमार्फत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिसम्बन्धी विषयमा अध्ययन अनुसन्धानका निष्कर्ष तथा नीतिगत बहस सार्वजनिक गरिने भएको छ। इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नेपालले सामना गरिरहेका विभिन्न चुनौतीको अध्ययन अनुसन्धान गर्दै नीतिनिर्माता र विषयविज्ञलाई […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कांग्रेस सहमहामन्त्रीमा मनोजमणिको अग्रता, जगदीश्वर १८१ मतले पछाडि
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्। आचार्य र केसीबीच १८१ मतको अन्तर छ। सहमहामन्त्री पदमा एक जना […] ...

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन् । आचार्य र केसीबीच १८१ मतको अन्तर रहेको छ […] ...

समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित... ...

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पछि धकेलियो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताएका […] ...


