‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पछि धकेलियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताएका […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

कांग्रेस पेशागततर्फ डा. केसी सर्वाधिक मतसहित विजयी, (सबै सूची)
काठमाण्डु-नेपाली कांग्रेसको पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्। निर्वाचित हुने अन्य उम्मेदवारमा प्रा. डा. जगदीश चन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला रहेका छन्। पोखरेलले २ हजार ५७७, सिताराम केसीले १ हजार ५३६, मिश्रले १ हजार ४७८ […] ...

पेशागततर्फ केदार नरसिंह केसीसहित को-को भए निर्वाचित ?
कूल पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत ल्याएका हुन्। ...

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत, को-को भए निर्वाचित ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन् । पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र […] ...

कांग्रेस सहमहामन्त्रीमा मनोजमणिको अग्रता, जगदीश्वर १८१ मतले पछाडि
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्। आचार्य र केसीबीच १८१ मतको अन्तर छ। सहमहामन्त्री पदमा एक जना […] ...


