बाढीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

२७ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

माओवादी आन्दोलनको आवश्यकता अझै छ, नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छ : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले जनयुद्धको नेतृत्व गरेको पुरानो पुस्ताले अब माओवादी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्ने टिप्पणी गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ थियो । शर्माले माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्न र जनताका समस्या ...

दशैँका लागि सिद्धार्थ बैंकले सुरु गर्यो नयाँ नोट सटही सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले दशैँको अवसरमा नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेको छ । बैंकले हिजो (असोज २६ गते) देखि आफ्ना विभिन्न शाखा कार्यालयमार्फत ग्राहकलाई नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको हो । बैंकका अनुसार ग्राहकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साट्न सक्नेछन् […] ...

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला)मा को-को निर्वाचित भए ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संसदीय दलकी प्रमुख सचेतक बासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित भएकी छन् । ...

रसुवा बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
२६ असोज, काठमाडौं । १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको… ...


