भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे । यस्तो अवस्थामा राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने र देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास ...

जब सलमानलाई सोधियो– ‘आर यु स्टिल भर्जिन ?’
बलिउडको बहुचर्चित तथा विवादास्पद सेलिब्रेटी टक शो ‘कफी विथ करण’ को नवौं सिजन सुरु हुन लागेको छ । १४ अक्टोबरदेखि ओटीटी प्लेटफर्म जियो हटस्टारमा प्रसारण हुन लागेको यो शोको पहिलो भागमा अभिनेता सलमान खान प्रख्यात सोफामा देखिनेछन् । हालै सार्वजनिक गरिएको शोको पहिलो प्रोमोले दर्शकको ध्यान खिचेको छ । टिजरमा करण जोहर र सलमान खानको… ...

दशैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
नेपालीहरूको महान् चाड बडादशैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । ...

सिंहदरबार अगाडि जेनजी आन्दोलनमा पक्राउ परेकाका आमाहरूको धर्ना (तस्वीरहरू)
जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। ...


