ईसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

२८ असोज, काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गरेको छ। साझेदारीअन्तर्गत भिसा डाइरेक्ट प्लेटफर्मलाई एकीकृत गरिने भएको छ। यसबाट विश्वभरका भिसा डाइरेक्ट सुविधा उपलब्ध गराउने साझेदारमार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ। भिसा डाइरेक्ट भिसाको विश्वव्यापी रकम स्थानान्तरणसम्बन्धी प्लेटफर्म हो।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

विचार र प्रदेश फरक भए पनि राष्ट्र निर्माणको सङ्कल्प एउटै हुनुपर्छ : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौं, असोज २८। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र राजनीतिक विचार फरक भए पनि राष्ट्र निर्माणको साझा सङ्कल्प एउटै हुनुपर्ने बताउनुभएको छ। उहाँले समृद्ध नेपाल, सशक्त प्रदेश र सुखी नेपालीको लक्ष्य हासिल गर्न सबै प्रदेशबीच आपसी सहकार्य, एकता र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो। दुई दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनपछि आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा ...

भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ । भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो । ...

कबुलियती वनमा अब साहसिक पर्यटन र होटल निर्माण अनुमति
अध्यादेश मार्फत सरकारले कबुलियती वनलाई पर्यटकीय गतिविधिका पूर्वाधार बनाउन खुला गर्ने नीति ल्याएको हो । ...

मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । ...


