निर्माण व्यवसायीको सहयोगमा त्रिशूलीमाथि पुल, दशैँमा भयो सहज

काठमाडौं । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ
• बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा समारोह आयोजना गरेको छ। • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। • नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्दै विभिन्न सैनिक कला कौशल र पुष्पवृष्टि प्रदर्शन गरेको छ। ...

जब सम्मान पनि अपमानजस्तै भयो
देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गर्वको विषय हो । तर, त्यही पदक जित्दा पाउने पुरस्कार रकम भने पहिलेको भन्दा आधा मात्रै भयो भने ? अहिले एसियाली खेलकुदका पदक विजेता खेलाडीले विभेद भएको गुनासो गरिरहेका छन् । ...

अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भीर
दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ। ...


