Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

३१ असोज, काठमाडौं। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष […] The post नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर
प्रविधिJust now

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि १४ सम्म सञ्चालन भएको तालिम समापन समारोहसहित सम्पन्न भएको हो ।तालिमले सहभागी विद्यार्थीको डिजिटल सीप विकास गर्नुका साथै रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने लक्ष्य राखेको थियो ।समापन समारोहमा क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ वीरगञ्जका पूर्वअध्यक्ष राकेश शाहले युवालाई व्यावहारिक ...

आइसिटी समाचार
सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई
प्रविधिJust now

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने अधिकार प्राप्त गरेको छ । कम्पनीले मंगलबार यससम्बन्धी सम्झौता भएको जानकारी दिएको हो ।नेटफ्लिक्सका लागि स्पेनमा पुरुषहरूको प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रसारण गर्न लागेको यो पहिलो अवसर हुनेछ । यसअघि सन् २०२६ को विश्वकप स्पेनमा सरकारी टेलिभिजन च्यानल टीभीईले प्रसारण गरेको थियो । ...

आइसिटी समाचार
राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी
प्रविधिJust now

राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित ...

आइसिटी समाचार
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
प्रविधिJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ ।बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play