वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि १४ सम्म सञ्चालन भएको तालिम समापन समारोहसहित सम्पन्न भएको हो ।तालिमले सहभागी विद्यार्थीको डिजिटल सीप विकास गर्नुका साथै रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने लक्ष्य राखेको थियो ।समापन समारोहमा क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ वीरगञ्जका पूर्वअध्यक्ष राकेश शाहले युवालाई व्यावहारिक सीप प्रदान गर्ने यस्ता कार्यक्रमको महत्त्व औँल्याए ।उनले तालिम आ
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

मेटाले सार्वजनिक गर्यो म्याक कम्प्युटरमा चल्ने ओपन वेट एआई मोडेल
मेटाले अमेरिकामा उपलब्ध औपन वेट अर्थात् खुला तौलका एआई मोडेलमध्ये सबैभन्दा सक्षम मोडेल भएको दाबी गर्दै ‘म्युज स्पार्क ओपन’ सार्वजनिक गरेको छ। यो मोडेल म्याक कम्प्युटरमा चल्ने गरी तयार पारिएको छ। मेटाले बिहीबार सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार नयाँ मोडेलमा ८१६ अर्ब प्यारामिटर र १० लाख टोकनको कन्टेक्स्ट विन्डो रहेको छ। कम्पनीले यो मोडेलले अन्य लोकप्रिय खुला तौलका मोडेलभन्दा राम्रो प्रदर्शन गर्ने ...

एनपीएल २०२६: टोलीमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीका ५ अनिवार्य सर्त लागू
३१ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा अब प्रत्येक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन्। क्यान सचिव पारस खड्काका अनुसार आईसीसीको स्वीकृतिसँगै mandatory NOC, एन्टी करप्सन, अम्पायरिङ र अस्वीकृत क्रिकेटमा प्रतिबन्धसम्बन्धी ५ वटा कडा सर्त लागू गरिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) […] The post एनपीएल २०२६: टोलीमा ...

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई
काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने अधिकार प्राप्त गरेको छ । कम्पनीले मंगलबार यससम्बन्धी सम्झौता भएको जानकारी दिएको हो ।नेटफ्लिक्सका लागि स्पेनमा पुरुषहरूको प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रसारण गर्न लागेको यो पहिलो अवसर हुनेछ । यसअघि सन् २०२६ को विश्वकप स्पेनमा सरकारी टेलिभिजन च्यानल टीभीईले प्रसारण गरेको थियो । ...


