परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

१२ तले भवन बनाउँदै आईएसएमटी कलेज, जग्गा किन्न ऋण लिंदा कर्जा ७१ करोड पुग्यो
काठमाडौं । इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी कलेज) प्रालिको कुल ऋण आर्थिक वर्ष २०८२/८३ मा करिब ७० करोड ८० लाख रुपैयाँ पुगेको छ । काठमाडौँको शङ्खमूलमा १२ तले कलेज भवन निर्माण गर्ने योजनाका लागि जग्गा खरिद गर्न ऋण लिएपछि कम्पनीको ऋणभार बढेको हो । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले आईएसएमटीको ८१ करोड ५७ लाख रुपै… ...

उद्योगमन्त्री साह र अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच भेटवार्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानी विस्तारका विषयमा छलफल भएको छ। मन्त्री साहसँगको शिष्टाचार भेटवार्तामा उच्चायुक्त सुकलालले उनलाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिँदै हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्य… ...

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनर बन्यो रोयल ट्युलिप काठमाडौँ
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौँलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम ...

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्बमाथि
काठमाडौं- धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४.१२ अङ्कले बढेर २५९९.९३ विन्दुमा पुगेको छ। आज कुल ३५१ वटा कम्पनीका ...


