Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ । सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

धनकुटामा पनि गरियो फूलपाती बढाइँ
OthersJust now

धनकुटामा पनि गरियो फूलपाती बढाइँ

३१ असोज, धनकुटा । बडादशैंको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा शनिबार धनकुटाको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी फूलपाती बढाइँ गरिएको छ । मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराउँदै धनकुटाको तल्लो टुँडिखेलमा पुर्‍याइएको थियो । त्यहाँ विधिपूर्वक पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित बीचबजारमा… ...

अनलाइन खबर
गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू
OthersJust now

गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफू नेतृत्वमा रहँदा चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक जीवन र सम्बन्धका हरेक ...

पर्दाफास
क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का
OthersJust now

क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभाव पार्न सकिएको र एनपीएलले आईसीसीको मान्यता पाएको बताएका हुन् । आईसीसीको नो अब्जेक्सन एक वर्षको… ...

अनलाइन खबर
मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए
OthersJust now

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play