वित्तीय र साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाउने आईजीपी कार्कीको घोषणा

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वित्तीय तथा साइबर अपराध बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि आधुनिक प्रविधिमा आधारित संयन्त्र विकास गर्ने बताएका छन् । यसका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक र डिजिटल वालेटलाई एउटै प्रणालीमा आबद्ध गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै कार्कीले डिजिटल माध्यमबाट हुने आर्थिक अपराध नियन्त्रण र नागरिकका गुनासोको प्रभावकारी सम्बोधनलाई प्राथमिकतामा राखिएको बताए । &lsqu...
Read Complete Original Article
Published originally on फरकधार
Related News

प्रहरी दिवसकाे कार्यक्रममा प्रधानमन्त्री बालेन गएनन्, पठाए यस्ताे सन्देश
काठमाडौं, असोज ३१ । प्रधानमन्त्री बालेन्द्र शाह ७१ औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सहभागी हुनुभएन। उहाँले कार्यक्रममा आफ्नो शुभकामना सन्देश भने पठाएनु भएकाे छ । शुभकामना पठाउँदै नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ। प्रधानमन्त्री शाहले प्रहरी दिवसका अवसरमा पठाउनुभएको सन्देशमा कर्तव्य निर्वाहका ...

कांग्रेस महाधिवेशनको मतगणना सकियो, निर्वाचितहरूले दशैँपछि सपथ लिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको गणना प्रक्रिया टुंगिएको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित समूहका केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको ...

नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही स्वयंले लिनुपर्छ, पार्टीले भार बोक्दैन : सभापति थापा
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा जोड दिए । उनले दलहरू पब्लिकको प्रोपर्टी भएकाले यसमा आम जनता र कार्यकर्ताको समान हक लाग्ने बताए। ‘पार्टी कुनै नेताको प्राइभेट कम्पनी होइन। […] ...


