मतदाता नामावलीमा १ लाख ८७ हजार मतदाता थप

काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् । सभापति पदमा उनले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरेका छन् । उपलब्ध मतपरिणामअनुसार थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गरेका हुन् । खड्गीको मत ५.४ प्रतिशत छ । सभापति पदमा थापाले पाएको मत महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी हो ...

दसैँ बिदामा अस्पतालको सेवा नरोक्न मन्त्रालयको आग्रह, आकस्मिक उपचार नियमित राख्न निर्देशन
दसैँ बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी तथा जनशक्ति परिचालन गरी दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयका अनुसार आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन ...

हिमेश पन्त पनि साइबर ब्यूरो जाँदै, दुवैका एकअर्काविरुद्ध उजुरी
समाचारको विषयलाई लिएर सुरु भएको विवाद प्रहरीको साइबर ब्युरोसम्म पुगेपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्यूरो लागेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि ब्युरोले बोलाएको छ । श्रेष्ठ र पन्तले एकअर्काविरुद्ध उजुरी दिएका छन् । पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसपछि दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको ...

