Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दसैँ बिदामा अस्पतालको सेवा नरोक्न मन्त्रालयको आग्रह, आकस्मिक उपचार नियमित राख्न निर्देशन

दसैँ बिदामा अस्पतालको सेवा नरोक्न मन्त्रालयको आग्रह, आकस्मिक उपचार नियमित राख्न निर्देशन

10/17/2026, 2:02:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

दसैँ बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी तथा जनशक्ति परिचालन गरी दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयका अनुसार आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायतका सेवा नियमित सञ्चालन गर्नुपर्नेछ । चाडपर्वका बेला पनि स्वास्थ्य उपचारको आवश्यकता पर्न सक्ने भएकाले अ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई
राजनीतिJust now

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

काठमाडौं, असोज ३१ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभएको छ। उहाँले श्रेष्ठको गिरफ्तारी नेपालको संविधान, कानुन तथा विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यता विपरीत रहेको टिप्पणी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको गिरफ्तारीलाई सरकारको ‘फाँसीवादी चरित्र’ को उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ। ...

जनताटाइम्स
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त
राजनीतिJust now

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।  शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

फरकधार
कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?
राजनीतिJust now

कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् । सभापति पदमा उनले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरेका छन् । उपलब्ध मतपरिणामअनुसार थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गरेका हुन् । खड्गीको मत ५.४ प्रतिशत छ । सभापति पदमा थापाले पाएको मत महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी हो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play