Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुधबार कुन राशिको लागि कस्तो छ ?

बुधबार कुन राशिको लागि कस्तो छ ?

10/14/2026, 3:55:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बुधबार कुन राशिको लागि कस्तो छ ?

२०८३ असोज २८ गते बुधबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । आकस्मिक धनलाभ हुने छ । लक्ष्य सजिलै भेट्न सकिने छ । स्वास्थ्य राम्रो रहनेछ । आजको दिन भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुने छ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ । कर्कट कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । विभिन्न बाधा आइपर्नेछ । गर्न आँटेको काम बन्ने छैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्न सक्नुहुनेछ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । कन्या कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । दाजुभाइ आफन्तबाट सुख मिल्नेछ । रोकिएको कामहरु बन्नेछन् । धन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । तुला तुला राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या देखिने छ । अनावश्यक र्ख हुने छ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मानसम्मान मिल्ने छ । रोकिएका काम बन्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । कृषि कर्ममा राम्रो हुने छ । यापार व्यावसाय राम्रो हुने छ । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा समस्या आउने । चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा सावधानी अपनाउनु होला । कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । उठ्नुपर्ने धन उठ्ने छ । आम्दानीका स्रोत बढ्नेछ । परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने छ । स्वास्थ्य पनि राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक खर्च हुने छ । विभिन्न पिडा हुनेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला । आजको दिन भाग्यले साथ दिने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
ताजा खबरJust now

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो।  भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

नेपालखबर
टीकाअघि नै यातायात सञ्चालन हुने
ताजा खबरJust now

टीकाअघि नै यातायात सञ्चालन हुने

काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

गोरखापत्र
विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
ताजा खबरJust now

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार

काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

हिमालय टाइम्स
भोटेकोशी विपद्पछि थपिएको चुनौती
ताजा खबरJust now

भोटेकोशी विपद्पछि थपिएको चुनौती

नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play