कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली दोब्बरभन्दा बढी मतले अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिइहरेका छन्। दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार रसाइलीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि मलेसियाले प्रधानमन्त्री राहत कोषलाई दियो १४ करोडको चेक
• मलेसिया सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) सहयोग गरेको छ। • मलेसियाका परराष्ट्रमन्त्रीले बाढीका कारण भएको मानवीय क्षति र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै आर्थिक सहायता उपलब्ध गराएका हुन्। • कार्यवाहक राजदूतले मलेसियाको सहयोगका लागि धन्यवाद दिँदै नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन्। ...

मुस्ताङका च्याङ्ग्रा भक्तपुर आइपुगे, प्रतिकेजी १३ सय रुपैयाँसम्ममा बिक्री
काठमाडौँ । दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ। दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर बिक्री सुरु गरेका हुन्। यस वर्ष च्याङ्ग्रा खरिद... ...

घरजग्गा खाेज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै स्वामित्वमा केन्द्रीय पार्टी कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले घरजग्गा खरिदका लागि इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ। पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ। पार्टीको २०८३ असोज १७ गते ...

राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। निर्वाचनपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने सबै सदस्य राष्ट्रप्रति ...


