उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ। उनीहरुबिचको छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्त...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा
• विज्ञापन बोर्डले डिजिटल विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणाली र भ्रामक विज्ञापन नियन्त्रणमा प्राथमिकता राखेको छ। • राष्ट्रिय विज्ञापन नीति, २०८३ कार्यान्वयन गर्दै विज्ञापन बजारको व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना बनाइएको छ। • विज्ञापन बजारमा पारदर्शिता र उपभोक्ता हित संरक्षणका लागि कानुनी सुधार र अनुगमन प्रक्रियामा सुधार गरिनेछ। ...

कुटपिट गरेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ, ससुरा पनि समातिए
गुल्मीमा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालिका गाउँपालिका-२, खोलाखर्क निवासी ४६ वर्षीय बलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ। उनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। देवरको कुटपिटबाट गम्भीर घाइते भएकी लीलालाई उपचा... ...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र ...

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
चितवन। जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो। केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ। सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ ...


