कुटपिट गरेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ, ससुरा पनि समातिए

गुल्मीमा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालिका गाउँपालिका-२, खोलाखर्क निवासी ४६ वर्षीय बलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ। उनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। देवरको कुटपिटबाट गम्भीर घाइते भएकी लीलालाई उपचा...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...


