‘ज्योतिष विज्ञानभन्दा माथि छ, बालेन ४६ वर्षसम्म शक्तिमा रहन्छन्’

आज हामीले फरक संवादमा पं. डा. रुद्रनाथ अधिकारीसँग कुराकानी गरेका छौँ । उनी नेपाली ज्योतिष तथा आध्यात्मिक जगतमा परिचित व्यक्तित्व हुन् । ज्योतिषविद्, कर्मकाण्डविद्, समाजशास्त्री, लेखक, गीतकार तथा समाजसेवीका रूपमा सक्रिय अधिकारीले ज्योतिषशास्त्र, धर्म, संस्कृति, साहित्य र समाजसेवाका क्षेत्रमा काम गर्दै आएका छन् । यस विशेष अन्तर्वार्तामा हामीले ज्योतिषशास्त्रको प्रकृति र यसको वैज्ञानिक आधारदेखि नेपालको वर्तमान राजनीतिक अवस्था तथा भविष्यका सम्भावित घटनाक्रमसम्मका विषयमा उनीसँग कुराकानी गरेका छौँ। के ज्योतिषशास्त्र विज्ञान हो ? ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचार सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, ‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा ...

व्यवसायीलाई विभागको निर्देशन- मिठाइको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउनू
मिठाई उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्यरूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार एक ...

वालेन्द्र सरकारको कामको फेहरिस्त सार्वजनिक, नतिजा र जवाफदेहितामाथि प्रश्न
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यसम्पादनको साप्ताहिक विवरण सार्वजनिक गर्दै नियुक्ति, कर्मचारीमाथिको निगरानी, सार्वजनिक खरिदमा कारबाही... ...

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले ...


