Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

10/16/2026, 9:33:05 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।  उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने
राजनीतिJust now

प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचार सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, ‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा ...

फरकधार
व्यवसायीलाई विभागको निर्देशन- मिठाइको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउनू
राजनीतिJust now

व्यवसायीलाई विभागको निर्देशन- मिठाइको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउनू

मिठाई उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्यरूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार एक ...

फरकधार
वालेन्द्र सरकारको कामको फेहरिस्त सार्वजनिक, नतिजा र जवाफदेहितामाथि प्रश्न
राजनीतिJust now

वालेन्द्र सरकारको कामको फेहरिस्त सार्वजनिक, नतिजा र जवाफदेहितामाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यसम्पादनको साप्ताहिक विवरण सार्वजनिक गर्दै नियुक्ति, कर्मचारीमाथिको निगरानी, सार्वजनिक खरिदमा कारबाही... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play