Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/क्यानडाविरुद्ध खेल्दै नेपाल, लगातार दोस्रो जित निकाल्ने मौका

क्यानडाविरुद्ध खेल्दै नेपाल, लगातार दोस्रो जित निकाल्ने मौका

10/14/2026, 7:28:28 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानडाविरुद्ध खेल्दै नेपाल, लगातार दोस्रो जित निकाल्ने मौका

  आइसिसी क्रिकेट विश्वकप लिग–२ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने लक्ष्यसहित संघर्ष गरिरहेको नेपालले क्यानडाविरुद्ध फेरि प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले क्यानडाको सामना गर्न लागेको हो । नेपाल यस खेलमा क्यानडालाई लगातार दोस्रो पटक हराउँदै आफ्नो अभियान थप बलियो बनाउने लक्ष्यमा हुनेछ । नेपाल र क्यानडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार शनिबार बिहान ११: ४५ बजे सुरु हुनेछ । यसअघि सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २४ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने
राजनीतिJust now

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यसबारे सचेत गराएको हो। विभागका अनुसार यात्रुका लागि खाजा, नास्ता र खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका खानेकुरा तथा न्यून ...

फरकधार
सामुदायिक विद्यालयको पूर्वाधार सुधार्न ६ अर्ब ५४ करोड बजेट
राजनीतिJust now

सामुदायिक विद्यालयको पूर्वाधार सुधार्न ६ अर्ब ५४ करोड बजेट

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ...

फरकधार
नेपाल सर्वाधिक मतसहित संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
राजनीतिJust now

नेपाल सर्वाधिक मतसहित संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

न्यूयोर्क, असोज २८ । नेपाल सर्वाधिक मतसहित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको कुल १८० मतमध्ये १७३ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित हो । नेपालले एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत पाएको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले ...

जनताटाइम्स
कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य विषय विज्ञतर्फ मतगणना जारी, केसीको अग्रता
राजनीतिJust now

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य विषय विज्ञतर्फ मतगणना जारी, केसीको अग्रता

यस विधामा ३ हजार २१ मत गणना भइसक्दा डा. केसीले १ हजार ३८३ मत प्राप्त गरी पहिलो स्थान बनाएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play