प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् । आयोगले नेतृ गौतम पाँच हजार ११६…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने
सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालक, होटल व्यवसायी तथा यात्रीहरूका लागि विशेष निर्देशन जारी गरेको हो। विभागका अनुसार राजमार्गका होटलहरूमा ...

राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने
२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना,… ...

सुदूरपश्चिम खुलाबाट चटौत, थापा र विष्ट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ । ...

कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिममा बजेटका प्राथमिकतामाथि छलफल जारी
सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ। ...


