राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने

२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना,…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

भूमि तथा वनसम्बन्धी अध्यादेशका फाइदा के ? यस्तो छ कानुनमन्त्रीको प्रष्टीकरण
कानुनमन्त्री सोविता गौतमका अनुसार वास्तविक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया व्यवस्थित गर्न र विद्यमान कानुनी अवरोध हटाउन अध्यादेश ल्याइएको हो। ...

बिरामी खसीबोका-च्याङ्ग्रा बेच्न पूर्ण रोक, परीक्षण गर्न मुख्य बजारमा चिकित्सक
राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्थाको संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ । ...

हिमालयन एयरलाइन्सका एक कर्मचारीद्वारा यात्रुसँग शंकास्पद कारोबार
अध्यागमन कार्यालयले हिमालयन एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गरी कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाएको हो । ...

विराज र समीर आमनेसामने, ‘तँ भिलेन होस् म हिरो हुँ’
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ । ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’… ...


