Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/भूकम्पीय विपद् व्यवस्थापनका लागि नेपालले विपद् बन्ड जारी गर्ने, विश्व बैंकसँग सम्झौता

भूकम्पीय विपद् व्यवस्थापनका लागि नेपालले विपद् बन्ड जारी गर्ने, विश्व बैंकसँग सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूकम्पीय विपद् व्यवस्थापनका लागि नेपालले विपद् बन्ड जारी गर्ने, विश्व बैंकसँग सम्झौता

काठमाडौं । भूकम्पलगायत प्राकृतिक विपद्बाट हुने क्षति सम्बोधन गर्न तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले नेपालले विपद् बन्ड विकास गर्ने भएको छ । यसका लागि नेपाल सरकार र विश्व बैंक समूहबीच सहकार्यको सुरुवात भएको छ । विपद्का बेला आवश्यक वित्तीय स्रोत छिटो जुटाउन सक्ने व्यवस्था विकास गर्ने उद्देश्यले नेपाल र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक (…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट
अर्थतन्त्रJust now

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिस चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पा… ...

आर्थिक न्यूज
सूचना ढिलो दिएपछि विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार रोक्का
अर्थतन्त्रJust now

सूचना ढिलो दिएपछि विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमै सूचना नदिएको भन्दै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई सूचना ढिलो दिनुको कारण खुलाउँदै तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ। नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते दिउँसो ३:३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा, बुक… ...

आर्थिक न्यूज
यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ दसैँ राइड, चार रुटमा ९५ राइडर सहभागी
अर्थतन्त्रJust now

यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ दसैँ राइड, चार रुटमा ९५ राइडर सहभागी

काठमाडौं । यामाहा नेपालको राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले दसैँको अवसरमा ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ। देशका विभिन्न स्थानमा दसैँको उत्साह र उमङ्ग फैलाउने उद्देश्यले आयोजित राइडमा चारवटा रुटबाट ९५ जना राइडर सहभागी भएका छन्। अक्टोबर ११, २०२६ मा आयोजित राइडअन्तर्गत पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकाका विभिन्न गन्तव्य समेटिए… ...

आर्थिक न्यूज
फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने
अर्थतन्त्रJust now

फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले लाभांश प्रस्ताव गरेको हो। २०८३ असार मसान्तसम्म कायम कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play