Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट

रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट

10/15/2026, 3:31:15 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट

बडादशैं नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र रत्नपार्क वरपर नयाँ नोट साट्नेहरूको चहलपहल बढेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन् । रत्नपार्कको सडक किनारमै बसेर व्यवसायीहरूले कमिसन लिएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरूको कारोबार गरिरहेका छन् । केही अतिरिक्त शुल्क तिरेरै भए पनि फुटपाथबाटै नयाँ नोट साट्नेहरुको पनि चहलपहल बढेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि ...

पर्दाफास
परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच शिष्टाचार भेट
OthersJust now

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनाल र राजदूत एल्टोमबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा नेपाल र सुडानबीचको द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ। ...

पर्दाफास
सहमहामन्त्री निर्वाचित भएपछि आलमले भने- कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ
OthersJust now

सहमहामन्त्री निर्वाचित भएपछि आलमले भने- कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् । नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी र देशको आवश्यकता तथा जनताको चाहना बुझेको उल्लेख गर्दै आलमले उनको नेतृत्वमा कांग्रेसले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । ‘गगनकुमार थापा गतिशील ...

पर्दाफास
खुश्बुको निष्कर्ष-  कानुन निर्माणमा संसद् प्रभावकारी हुन सकेन
OthersJust now

खुश्बुको निष्कर्ष- कानुन निर्माणमा संसद् प्रभावकारी हुन सकेन

‘संसद् राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जनसरोकारका मुद्दा र कानुनी बहस कमजोर बने,’ ओलीले भनिन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play