Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५२ पैसा, बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा

अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५२ पैसा, बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५२ पैसा, बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा

काठमाडौं, असोज २९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

रम्बास लोपोन्मुख  हुँदै
अर्थतन्त्रJust now

रम्बास लोपोन्मुख  हुँदै

काठमाडौं- भिरालो जमिनमा पाइने रम्बास लोपोन्मुख हुँदै गएको छ । खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न ...

आजको अर्थ
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
अर्थतन्त्रJust now

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

बाजुरा / दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि ...

अर्थडबली
भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
अर्थतन्त्रJust now

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाण्डु – भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न […] ...

काठमाण्डुपाटी
उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात
अर्थतन्त्रJust now

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

काठमाडौं- जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play