गुराँस लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य १६४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १४९७.७२ रुपैयाँ कायम भएको छ । बुधबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

Nepal's postal service will be made effective, timely, asserts Minister Dr Timilsina
Kathmandu / Minister for Information and Communications, Dr Bikram Timilsina, has asserted that Nepal's postal service would be developed into a systematic, effective and of ...

भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऋणीले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित भई ऋणको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई असोज मसान्तमा तिर्नुपर्ने किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै […] ...

उपसभापति जितेपछि विनोद चौधरीले भने- ‘अबको ध्यान आर्थिक रुपान्तरण’
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीले जेनजीको भावना बोकेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार आफूलाई निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दैै उपसभापति चौधरीले राजनीतिका विभिन्न कालखण्डमा पार्टीले गरेका परिवर्तनहरुको चर्चा गरे । साथै भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मबारे पार्टीले चासोका साथ काम गर्नुपर्ने बताए । […] ...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २ हजार ५९९ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट […] ...


