Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

10/14/2026, 12:28:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन गरिएको छ । चाडपर्व...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेस महाधिवेशन : दलिततर्फ प्रकाश स्नेही तेव्वर मतले अगाडि
राजनीतिJust now

कांग्रेस महाधिवेशन : दलिततर्फ प्रकाश स्नेही तेव्वर मतले अगाडि

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्। दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४०३ मत र नरेन्द्र […] ...

काठमाण्डुपाटी
सल्यानका १० वटै पालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान
राजनीतिJust now

सल्यानका १० वटै पालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान

प्रतीक इच्छुक शर्मासल्यान, असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्यले सल्यानका १० वटै स्थानीय तहमा ‘हामी आउँदै छौँ’ अभियान सञ्च... ...

गोरखापत्र
काङ्ग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै, पच्छ्याउँदै केसी
राजनीतिJust now

काङ्ग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै, पच्छ्याउँदै केसी

काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन् । उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन् । […] ...

लोकपथ
कांग्रेस महाधिवेशन : महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं, असोज २८। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले २ हजार ८५९ मत प्राप्त गर्नुभएको छ। यसैगरी, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play