कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (असोज २८ गते) काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु
भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना ...

सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च
विकास खर्चको ठूलो हिस्सा अन्तिम महिनामा हुँदा समग्र बजेट खर्चको हिस्साको भार नै अन्तिम त्रैमासमा अधिक देखिन्छ । ...

भारतबाट फर्किएपछि गृहमन्त्री गुरुङले भने : ‘अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो हुनुपर्छ’
काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नेपालको भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण रहेको बताएका हुन् । ‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र […] ...

अर्थ मन्त्रालय प्रक्षेपण : बाढीपछि खर्च बढ्यो, आम्दानीमा चाप पर्छ
रसुवा-तातोपानी नाका बन्द तथा कर छुट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो । ...


