नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

काठमाडौं । आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित ६ नयाँ उत्पादन सार्वजनिक गरेको छ ।फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीनदिने एक्स्पोमा खल्तीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै आफ्ना विद्यमान सेवा तथा सुविधाबारे जानकारी दिएको हो ।एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई-सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यसैगरी, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

हुलाक सेवालाई प्रविधिमैत्री बनाइने, कर्मचारीलाई जिम्मेवार बन्न मन्त्री डा. तिमिल्सिनाको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय ...

नेपाल टेलिकमको जुम्ला शाखाले वितरण गर्यो ५ हजार ७८९ सिमकार्ड
नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ। त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए। उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा ...

इन्साइट टेक्नोलोजी एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा ‘एआई इन साइबरसेक्यूरिटि’ अवार्डद्वारा सम्मानित
नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तराष्ट्रीय पुरस्कार एआई इन साइबरसेक्यूरिटि अवार्डबाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा इन्साइट टेक्नोलोजीले सूचना प्रविधि तथा साइबर सुरक्षा प्रविधिमा पुर्याएको योगदानको कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो। एसोसीयो एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय आईसीटी उद्योग संस्था हो। सन् १९८४ ...


