Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

काठमाण्डु– मन्त्रिपरिषदले गत २ असोजमा भारत, चीन, अमेरिकासहित विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस ग-यो । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरिएको दाबी सरकारी अधिकारीहरुले गरेका थिए । तर, खुला प्रतिस्पर्धाबाट छानिएको भनिएको राजदूत नियुक्ति पनि विवादरहित हुन सकेन । सयौं आवेदन परेकामा परराष्ट्र मन्त्रालयले १३ मुलुकको राजदूतका लागि ३३ जनाको नाम […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

कांग्रेस नेतृत्वलाई अर्जुननरसिंह केसीको सुझाव– ‘गुटबन्दी चिरेर सबैलाई समेट्नुस्’
राजनीतिJust now

कांग्रेस नेतृत्वलाई अर्जुननरसिंह केसीको सुझाव– ‘गुटबन्दी चिरेर सबैलाई समेट्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्वलाई सुदृढ बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै केसीले कांग्रेसको महाधिवेशन सांगठनिक र वैधानिक दायित्व पूरा गर्ने माध्यम मात्रै नभई आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नीतिगत पुनरावलोकन र भावी मार्गचित्र […] ...

लोकपथ
अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा
राजनीतिJust now

अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले विश्व राजनीति नै अल्गोरिदमको प्रभावमा पर्दै गएको बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमा छाडा गालीगलौज र उत्तेजक सामग्री प्रस्तुत गर्नेहरूले समेत दुई तिहाइ मत पाइरहेको टिप्पणी गर्नुभयाे । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको र त्यसको प्रभाव नेपालको राजनीतिमा समेत देखिएकाे थापाले बताउनुभयाे। ...

जनताटाइम्स
कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने
राजनीतिJust now

कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण गर्ने भएका छन् । थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम शनिबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा हुने भएको छ । नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको […] ...

काठमाण्डुपाटी
यस्ता छन् सरकारका १३ निर्णय : बाढी सङ्कटग्रस्त क्षेत्र घोषणादेखि विपद् प्रभावितलाई मासिक १५ हजारसम्म दिन
राजनीतिJust now

यस्ता छन् सरकारका १३ निर्णय : बाढी सङ्कटग्रस्त क्षेत्र घोषणादेखि विपद् प्रभावितलाई मासिक १५ हजारसम्म दिन

काठमाडौं, असोज ३१ । मन्त्रिपरिषद् बैठकले जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले जापानबाट २९ करोड ८० लाख जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपतकालीन अनुदान र जर्मनीबाट प्राप्त हुने २ करोड युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आज मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै बैठकले १३ वटा निर्णय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play