भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं । असोजः भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयक…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
रूपन्देही । जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् । कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म ...

साउदी अरेबियाको महँगो सुरक्षा प्रणालीमाथि हुथीको चुनौती, १५ लाखको ड्रोन रोक्न २५ करोडभन्दा बढी खर्च
काठमाडौं । साउदी अरेबियाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि दशकौँदेखि अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक लडाकु विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र हवाई आक्रमण रोक्ने महँगा उपकरणले सुसज्जित साउदी अरेबिया सैन्य खर्चका हिसाबले विश्वका शीर्ष १० देशमध्ये पर्छ । तर, यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्ता ड्रोन र कम उचाइमा उड्ने क्रुज क्षेप्यास्त्रले उसको सुरक्षा व्यवस्थामाथि गम्… ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर ...


