Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Business/साउदी अरेबियाको महँगो सुरक्षा प्रणालीमाथि हुथीको चुनौती, १५ लाखको ड्रोन रोक्न २५ करोडभन्दा बढी खर्च

साउदी अरेबियाको महँगो सुरक्षा प्रणालीमाथि हुथीको चुनौती, १५ लाखको ड्रोन रोक्न २५ करोडभन्दा बढी खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरेबियाको महँगो सुरक्षा प्रणालीमाथि हुथीको चुनौती, १५ लाखको ड्रोन रोक्न २५ करोडभन्दा बढी खर्च

काठमाडौं । साउदी अरेबियाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि दशकौँदेखि अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक लडाकु विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र हवाई आक्रमण रोक्ने महँगा उपकरणले सुसज्जित साउदी अरेबिया सैन्य खर्चका हिसाबले विश्वका शीर्ष १० देशमध्ये पर्छ । तर, यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्ता ड्रोन र कम उचाइमा उड्ने क्रुज क्षेप्यास्त्रले उसको सुरक्षा व्यवस्थामाथि गम्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अर्थतन्त्रJust now

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ ...

अर्थडबली
आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैँ
अर्थतन्त्रJust now

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी, ...

आजको अर्थ
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
अर्थतन्त्रJust now

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर । चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, क… ...

आर्थिक न्यूज
आज कस्तो रहला देशभरको मौसम ?
अर्थतन्त्रJust now

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play