हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकामा पनि चालु आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्‍याउने लक्ष्य राखिएको छ । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको हटियामा राष्ट्रिय प्रसारण …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

छेपारेमा पहिरोको वितण्डा : ‘न बच्यो सहारा, न रह्यो बास’
म्याग्दीको बेनी नगरपालिका३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर ...

तरकारी बेचेर छोरालाई डाक्टर पढाउँदै माया, वार्षिक कमाउँछिन् लाखौँ
बझाङ / शिक्षक श्रीमानको सीमित तलबले घरखर्च चलाउन र छोराछोरीलाई उच्च शिक्षा दिलाउन कठिन भएपछि बझाङको दुर्गाथली गाउँपालिका५ सैनकी माया जप्रेलले तरकारीखेतीलाई आम्दानीको मुख्य स्रोत ...

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङको जोड : सुरक्षा सहकार्य र विपद् व्यवस्थापन
काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले बिमस्टेक क्षेत्रमा क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ बनाउन तथा जलवायुजन्य विपद् व्यवस्थापनमा समन्वय अभिवृद्धि गर्न जोड दिएका छन् । भारतको नयाँ दिल्लीमा ...
बागमतीको ९७ प्रतिशत कर्जा सेवा र उद्योगमा, कृषिमा ३ प्रतिशत मात्रै, सेवा क्षेत्रको ७६ प्रतिशत कर्जा काठमाडौंमा
काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको झन्डै ९७ प्रतिशत सेवा र औद्योगिक क्षेत्रमा केन्द्रित भएको छ । कृषि क्षेत्रमा भने कुल कर्जाको ३.३ प्रतिशत मात्रै प्रवाह भएको छ । त्यसमाथि, अघिल्लो वर्षको तुलनामा कृषि कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३… ...


