Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखरा–जोमसोम उडान बुधबारदेखि स्थगन

पोखरा–जोमसोम उडान बुधबारदेखि स्थगन

10/17/2026, 4:44:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा–जोमसोम उडान बुधबारदेखि स्थगन

जोमसोम उडान गर्दै आएका तारा एयर र समिट एयरले छुट्टाछुट्टै सूचना जारी गर्दै उडान स्थगनको जानकारी दिएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

बसन्तपुरस्थित दशैं घरमा विधिपूर्वक फूलपाती भित्राइयो
ताजा खबरJust now

बसन्तपुरस्थित दशैं घरमा विधिपूर्वक फूलपाती भित्राइयो

• गोरखा दरबारबाट ल्याइएको फूलपाती आज बसन्तपुरस्थित दशैंघरमा विधिपूर्वक भित्राइएको छ। • जमलबाट उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपातीलाई दशैंघरमा पुर्‍याइएको हो। • घटस्थापनादेखि दुर्गा भवानीको पूजाआजा गर्दै फूलपाती भित्राउने परम्परा रहेको छ। ...

नेपालबहस
एनपीएलमा एउटा टोलीले ८ विदेशी खेलाडी राख्न पाउने
ताजा खबरJust now

एनपीएलमा एउटा टोलीले ८ विदेशी खेलाडी राख्न पाउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार एनपीएललाई स्वीकृति प्रदान गरेपछि नेपालको प्रमुख क्रिकेट प्रतियोगितामा खेल्ने विदेशी खेलाडीको दायरा बढेको हो । ...

कान्तिपुर
मैले कमजोरी गरे सभापतिबाट फिर्ता बोलाउनूस्, पार्टीले भारी नबोकोस्: गगन थापा
ताजा खबरJust now

मैले कमजोरी गरे सभापतिबाट फिर्ता बोलाउनूस्, पार्टीले भारी नबोकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई... ...

नेपालखबर
जुम्लामा घोडा दौड [तस्बिरहरू]
ताजा खबरJust now

जुम्लामा घोडा दौड [तस्बिरहरू]

पछिल्लो समयमा घोडा पाल्ने चलन हराउँदै गइरहेको भन्दै हरेक वर्ष दसैंमा घोडादौड आयोजना गरिँदै आइएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play